२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

एनपीएल : कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई दियो १८१ रनको लक्ष्य

सोमवार, कार्तिक १७ २०८३०४:०६

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। हुसैन तलतले ४०, पवन सराफले ३०, गुलशन झाले २० र मार्क वाटले १७ रनको योगदान दिए।

काठमाडौँका बलर करण केसीले सर्वाधिक २ विकेट लिए। त्यस्तै, शहाब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले एक–एक विकेट लिए।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij