२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

आइतवार, आश्विन ११ २०८३०९:३१

निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्डसँगै पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ। 

पृथ्वी राजमार्गमा पनि कृष्णभिरसहित दुई स्थानमा पहिरो खसेको छ। पहिरो पन्छाएर यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको प्रहरीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij