२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

एनपीएल : पहिलो बलमै लुम्बिनीका डार्सी सर्ट आउट

बिहिवार, कार्तिक २० २०८३१२:५६

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पहिलो बलमै विकेट लिएको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ रोजेको जनकपुरका ललित राजवंशीले पहिलो ओभरको पहिलो बलमै लुम्बिनीका डार्सी सर्टलाई आउट गराएका हुन्।

ललितको बलमा चौका प्रहार गर्ने प्रयास गरेका डार्सी राहुल यादवबाट क्याच आउट भए। उनी बिना रन बनाएर पभेलियन फर्किएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij