२०८३, भाद्र १० गते

बुधवार, भाद्र १० गते २०८३

१५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्चमा

शुक्रवार, भाद्र ५ २०८३०१:२३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग राखेर शेरबहादुर देउवा समूह रिट दायर गर्न सर्वोच्च अदालत पुगेको छ ।

रिटमा महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको छ । तत्कालका लागि महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरी निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने गरी भएको निर्णय बदर गर्न रिटमा माग छ ।

सर्वोच्चले विशेष महाधिवेशन र आयोगको निर्णयलाई सदर गर्ने पूर्वनिर्णयमा पुनरवलोकनको अनुमति दिइसकेको अवस्था दर्शाएर महाधिवेशन रोक्न अन्तरिम आदेश मागिएको हो ।

मागबमोजिम तत्कालका लागि सर्वोच्चबाट अन्तरिम आदेश जारी भएमा १५औँ महाधिवेशनका गतिविधि रोकिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij