२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

रवि लामिछानेलाई फेरी पोखरा लगियो

बुधवार, मंसिर २६ २०८१०२:५०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरी पोखरा लगिएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट बुधवार पोखरा लगिएको हो । उनलाई बुद्ध एयरको विमानस्थलबाट काठमाडौं ल्याइएको थियो ।

यसअघि वीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना गरेको प्रकरणमा उनको बयान लगिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी,रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अपचलनमा लामिछानेसंग बयान लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij