२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

माथिल्लो त्रिशूली–१ को सुरुङबाट निकालिए १८ शव

शनिवार, आश्विन ३ २०८३०५:५९

रसुवा बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला परेको छ।

खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार थप १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उक्त क्षेत्रमा बिहीबार पनि छ जना मजदुरको शव फेलापरेका थिए ।

त्यसपछि खोज तथा उद्धारकार्यलाई निरन्तरता दिँदा थप शव फेला परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij