२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

निर्वाचनको प्रभाव: होली व्यापार सुस्त, व्यापारी निराश

शनिवार, फाल्गुण १६ २०८२०२:०८

निर्वाचनको मिति नजिकिँदै जाँदा बजारको चहलपहल चुनावी गतिविधितर्फ मोडिएपछि होली लक्षित व्यापार अपेक्षाअनुसार हुन नसकेको भन्दै व्यापारीहरू निराश बनेका छन्।

गत वर्ष होलीको समयमा रंग, अबिर, पानीका पिचकारी, कपडा तथा खाद्य सामग्रीको व्यापार उत्साहजनक रहेको उनीहरूको स्मरण छ। तर यस वर्ष भने चुनावी माहोल, राजनीतिक सभा–जुलुस र खर्च प्राथमिकता परिवर्तनका कारण बजार सुस्त देखिएको व्यापारीहरूको गुनासो छ।

“होली नजिकिँदै गर्दा बिक्री बढ्ने आशा थियो, तर ग्राहकको उपस्थिति न्यून छ,” एक व्यवसायीले बताए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij