चर्चित बलिउड अभिनेत्री सोनल चौहानले बुधबार काठमाडौँको प्रसिद्ध पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन्।
सन् २००८ मा अभिनेता इमरान हासमीसँग 'जन्नत' फिल्मबाट बलिउडमा डेब्यु गरेर चर्चामा आएकी सोनलले आफ्नो नेपाल भ्रमणका क्रममा पशुपतिनाथ पुगेर पूजाआजा गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस