काठमाडौं । सप्तरंगी फिल्मव्दारा एकपछि अर्को म्युजिक भिडियो निर्माण गर्ने सिलसिलामा ‘नाच रे पतरकी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ ।
भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका शिल्पी राज र श्याम राउतको स्वर सजिएको ‘नाच रे पतरकी’ बोलको भोजपुरी गीतमा शब्द अजित मण्डल, संगीत आर्य शर्माको रहेको छ ।
श्याम राउत र नूर आलम बादशाह निर्माता रहेको डान्सिङ शैलिको रोमान्टिक गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र रेविका अधिकारीको मुख्य अभिनय रहेको छ ।
यसमा छायांकन मिलन थापा, सम्पादन सौखिन तिमल्सिना, कला निर्देशन जटाशंकर गोसाई, मेकअप प्रिया नगरकोटी र निर्देशन सुरेश पाण्डेको रहेको छ ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
राजेन्द्र लुईटेल प्रधान सम्पादक
विपिन पोखरेल
प्रतिक्रिया दिनुहोस