२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

मिस नेपाल २०२६ का लागि आवेदन आह्वान

बुधवार, जेठ ६ २०८३०६:०३


Miss Nepal 2026 को आवेदन खुला !



द हिडन ट्रेजरले मिस नेपाल २०२६ का लागि आवेदन आह्वान गरेको छ !



मेर: १८–२५ वर्ष

✅ उचाइ: न्यूनतम ५ फिट ३ इन्च

✅ आवेदन अन्तिम मिति: जेठ २५, २०८३

✅ ग्राण्ड फिनाले: साउन १६ गते शनिवार, द प्लाजा, पुल्चोक

✅ प्रत्यक्ष प्रसारण: हिमालयन टिभी



यसपटक मिस नेपाल वर्ल्ड, अर्थ र इन्टरनेशनल गरी ३ विजेता छनोट हुनेछन्।



नेपाल र विदेशमा रहेका इच्छुक युवतीहरूले आधिकारिक वेबसाइटबाट आवेदन दिन सक्नु हुनेछ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij