२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

३१ वर्षमै सहसचिव बनेकी आरती

बुधवार, जेठ ६ २०८३०६:१४


निजामती सेवाको विद्यमान कानुन अनुसार अधिकृत स्तरमा प्रवेश गरेको सात वर्षपछि मात्र सहसचिवका लागि प्रतिस्पर्धा गर्न पाइन्छ।  त्यसैले ३०–३१ वर्षमै सहसचिव बन्ने घटना दुर्लभ मानिन्छ।



सामान्यतया २२–२३ वर्षको उमेरमा स्नातक तह पूरा हुन्छ। त्यसलगत्तै अधिकृतमा नाम निकाल्ने र सात वर्ष पुग्नेबित्तिकै सहसचिव बन्न सफल हुनु सजिलो मानिँदैन।

सहसचिव छनोटमा लिखित परीक्षा मात्र नभई समूह छलफल, केस स्टडी र प्रस्तुतीकरणजस्ता चरण पनि पार गर्नुपर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij