२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

साउन १ देखि डिम्याट खातामा राष्ट्रिय परिचयपत्र अनिवार्य

आइतवार, जेठ २४ २०८३०८:३९

साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा तथा पुराना खाता नवीकरण वा विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुने भएको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सूचना जारी गर्दै मिति २०८३ असार १ गतेदेखि लागू हुने गरी नयाँ तथा विद्यमान सबै हितग्राही खातामा राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ।

कम्पनीका अनुसार २०८३ जेठ १३ गतेको निर्णयअनुसार खाता खोल्ने, नवीकरण गर्ने तथा विवरण अद्यावधिक गर्ने क्रममा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij