२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनल प्रवेश

मंगलवार, आषाढ २३ २०८३०६:५५

काठमाडौं । स्पेन विश्वकपको क्वाटरफाइनल चरण प्रवेश गरेको छ ।

अमेरिकामा भएको खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेनले क्वाटरफाइनलको भिडन्त सुनिश्चित गरेको हो ।

स्पेनले पोर्चुगललाई १-0 ले पराजित गर्‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ९१ औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गरे ।

जारी विश्वकपमा स्पेनले हालसम्म कुनै पनि खेलमा गोल खाएको छैन।पोर्चुगलसँगको खेलमा पनि त्यसले निरन्तरता पाएको छ ।   

स्पेनले अमेरिका र बेल्जियमको खेलबाट तय हुने विजेतासँग क्वाटरफाइनल खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij