२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

बाढी उद्धारका लागि भारतले राहत सामग्रीसहित वायुसेनाको जहाज पठाउने

बुधवार, भाद्र १० २०८३०९:१८

रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि भारतले राहत सामग्रीसहित भारतीय वायुसेनाको जहाज काठमाडौं पठाउने भएको छ।

नेपाल सरकारको आग्रहमा भारतले सहयोग पठाउन लागेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनवार्ता गर्दै आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij