२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

अमेरिकाले बाढीपीडितलाई तीन महिनासम्म खाद्य सामग्री उपलब्ध गराउने

आइतवार, भाद्र १४ २०८३०७:५४

अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने उल्लेख छ।

विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ। 

यसअघि अमेरिकाले ५ लाख अमेरिकी डलर (करिब ७ करोड ६० लाख रुपैयाँ) को सहायता घोषणा गरेको थियो। 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij