२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

बाढीपीडितका लागि इप्पानको १३ करोड सहयोग

मंगलवार, भाद्र १६ २०८३०३:०७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले  रसुवा बाढीपीडितका लागि उद्धार र राहतका लागि १३ करोड रुपैयाँ सहयोग गरेको छ । 

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार तथा राहतको लागि इप्पानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ करोड १ रुपैयाँ सहयोग गरेको हो ।

मंगलबार इप्पानका अध्यक्ष मोहनकुमार डाँगीसहितका इप्पानका पदाधिकारीले ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठलाई १३ करोड १ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij