२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

गङ्गा सोनाम र सौगात जङ्ग थापाको स्वरमा "यो जुनी रहुन्जेल" सार्वजनिक

बुधवार, भाद्र १७ २०८३११:३२

सिन्धुलीका कलाकारहरूको सहकार्यमा निर्मित नयाँ गीत

भएको छ । गायक गङ्गा सोनाम र सौगात जङ्ग थापाको स्वरमा रहेको गीत सार्वजनिक भएको छोटै समयमै श्रोताहरूबीच रुचि खोजिरहेको छ ।

नबिनकुमार शाहीको बोल र सौगात जङ्ग थापाको सङ्गीतमा रहेको उक्त गीतलाई विशाल निरौलाले एरेन्ज गर्नुभएको छ । गीतको मिक्सिङ तथा मास्टरिङ रन्जन राईले अलन्कार स्टुडियोमा गर्नुभएको हो ।

गीतको श्रव्य दृश्य (म्युजिक भिडियो)मा कलाकार पदम बर्मशाखा र सन्चिता थापालगायत सिन्धुली कलाघरका टोलीले अभिनय गरेका छन् । भिडियोको कन्सेप्ट, कोरियोग्राफी, छायाँकन निर्देशन र सम्पादनका जिम्मेवारी पदम बर्मशाखाले सम्हाल्नुभएको छ ।

भिडियोको छायाँकन जिवन थापा र कमल श्रेष्ठले गर्नुभएको छ भने कलर ग्रेडिङ गौरव श्रेष्ठको रहेको छ । भिडियोको पोस्ट प्रोडक्सन PS प्रोडक्सनले गरेको छ । उक्त गीत भिडियो Nakush Nad द्वारा प्रस्तुत गरिएको हो ।

"यो जुनी रहुन्जेल"

श्रव्य–दृश्य विवरण :

 
विवरण
नाम
गीत यो जुनी रहुन्जेल
स्वर गङ्गा सोनाम, सौगात जङ्ग थापा
बोल नबिनकुमार शाही
सङ्गीत सौगात जङ्ग थापा
एरेन्जमेन्ट विशाल निरौला
मिक्सिङ–मास्टरिङ रन्जन राई
रेकर्डिङ स्टुडियो अलन्कार स्टुडियो

भिडियो टिम :

 
विवरण
नाम
कलाकार पदम बर्मशाखा, सन्चिता थापा र सिन्धुली कलाघर टोली
छायाँकन जिवन थापा, कमल श्रेष्ठ
कलर ग्रेडिङ गौरव श्रेष्ठ
कन्सेप्ट, कोरियोग्राफी, निर्देशन र सम्पादन पदम बर्मशाखा
पोस्ट प्रोडक्सन PS प्रोडक्सन
प्रस्तुति Nakush Nad

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij