२०८३, आश्विन २१ गते

बुधवार, आश्विन २१ गते २०८३

पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध

मंगलवार, आश्विन २० २०८३०७:२८

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् ।

महिला उपसभापति पदका लागि भुसालको मात्रै उमेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।

भुसाल यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij