२०८३, आश्विन २१ गते

बुधवार, आश्विन २१ गते २०८३

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

मंगलवार, आश्विन २० २०८३०७:४६

नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

बेलुका ७ बजेसम्म मनोनयन दर्ताको समय रहेको थियो ।

७ बजेसम्म वरिष्ठ उपसभापतिमा उमेदवारी दर्ता गराउन शर्माबाहेक कोही नआएको निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij