Logo
17 May 2024    ४ जेष्ठ २०८१, शुक्रबार

ताजा खबर

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जा केही सहज उद्यमशील कांग्रेसले ‘उद्यशीलता,उद्यमी र बजेट’ शिर्षकमा अन्तरक्रिया गर्ने राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री ‘प्रचण्ड’ले चौथो पटक ७ जेठमा विश्वासको मत लिने पेन्सन र सामाजिक सुरक्षा भत्ता लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य

महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित

Reporter

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायको नाम अनुमोदन गरेको छ ।  समितिको मंगलबार बसेको बैठकले संसदीय सुनुवाईपछि रायको नाम सर्बसम्मतले अनुमोदन गरेको हो ।

महालेखापरिक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको