Saturday, October 31, 2020

युरोपा लिग अन्तर्गत समुह चरणको खेलमा आर्सनलले डुनडाल्कलाई ३–० ले पराजित गरेको छ । समूह बी मा रहेको आर्सनलको यो लगातार दोस्रो जीत हो । आर्सनलका लागि एडी निकेताह, जो विलकले र निकोलास पेपेले एक–एक गोल गरे । जीतसँगै आर्सनल समूह बी को शिर्ष स्थानमा रहेको छ । आर्सनलको २ खेलमा २ जीत सहित ६ […]

Read More

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढे ४ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कुल संक्रमित संख्या ४ करोड ५३ लाख १९ हजार छ । कुल कोरोना संक्रमितमध्ये ११ लाख ८६ हजारको मृत्यु भएको छ । ३ करोड २९ लाख संक्रमणमुक्त भएका छन् । अमेरिकामा सबैभन्दा बढी ९२ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये […]

Read More

 धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैँ समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ।      शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरू भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा […]

Read More

कोरोना संक्रमित काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन भएको छ। काभ्रे पोस्टका प्रधानसम्पादक रहेका ५१ वर्षीय चौलागाईंको आज बिहान ओम अस्पताल काठमाडौँमा निधन भएको हो। असोज २६ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसन रहेका उनमा ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको थियो। चौलागाईँ ब्रोनक्राइटिसबाट पनि पीडित थिए ।

Read More

कोरोना भाइरसबाट बच्ने उपाय भनेकै सावधानी अपनाउनु हो कोरोना भाइरसले हालसम्म विश्वका धेरै मानिसको ज्यान लिइसकेको छ। भाइरसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन कुनै देशले सकेका छैनन् । विश्वव्यापी रूपमा फैलिरहेको यो भाइरस प्रभावले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन। यो भाइरसलाई प्राणघातक भाइरससमेत भनिन्छ। कोभिड– १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीमा संक्रमणको […]

Read More

गायिका दिपा तामाङ्गको नयाँ गित ‘फेसबुकमा फोटो छ’ बोलको गित सार्वजनिक भएको छ । गितमा गायिका दिपा तामाङ्ग र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ । पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना झल्काईएको पाईन्छ । लब्ली तुलसीको शब्द लेखन रहेको सो गितमा गायक प्रियजन राईले नै संगित भरेका छन् । गित […]

Read More

अहिले मुलुकमा साढे दुई वर्षभन्दा लामो समयदेखि कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको जननिर्वाचित सरकार छ । यो सरकारलाई जनहितको पक्षमा काम गर्न केले छेक्यो ? बहाना वाजी मात्र गरेर पाँच बर्षको समय बिताउने की काम गरेर देखाउने ? नेकपाका लागी यो काम गर्ने ठूलो अवसर हो , सधै भरी अवसर नआउन पनि सक्छ । […]

Read More

धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचरत ७० वर्षीय महिला र ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाले जानकारी दिए। उनीहरु दुवैजना धुलिखेल नगरपालिकाका हुन्। उनका अनुसार काभ्रेमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । बिहीबार काभ्रेमा २९ जना नयाँ संक्रमित थपिएका छन्। जिल्लामा १५ सय […]

Read More

समाजले पचाउन नसक्ने अश्लिल शब्द प्रयोग गरेर गीत बनाएको भन्दै र्यापर भिटेन उर्फ समीर घिसिङलाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरी प्रधान कार्यालयको उजुरी छानवीन तथा गुनासो शाखामा उजुरी परेपछि उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए लगत्तै साइबर व्यूरोले उनको खोजी गरेको हो । ‘यस पटक प्रहरीमाथि नै र्यापमार्फत आक्रमण गरेको र समाजमा अश्लिलता […]

Read More
1 2 3 371