Tuesday, January 19, 2021

 कोभिड–१९ का कारण विगत १० महिना सम्म बन्द रहेका धेरै विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्। कोरोना संक्रमण कम हुँदै गएको र सरकारले समेत शैक्षिक सत्रलाई सदुपयो गर्ने तयारी गरेपछि विद्यालयहरु संचालनमा आएका हुन्। काठमाडौं उपत्यकाका निजी तथा समुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका हुन्। काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौं जिल्लाभित्र अनौपचारिक रुपमा धेरै […]

Read More

गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । बोर्डका अध्यक्ष पौडेलले भने, ‘एक हप्ताभित्र नतिजा सार्वजनिक गर्छौं ।’ […]

Read More

दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा ९प्रवेशाज्ञा० हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न […]

Read More

जेसीआइ काठमाडौँ लेडी नेपालको ४३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । सांग्रिला ब्लु होटेल बखुन्डोल ललितपुरमा प्रमुख अतिथीद्वय हास्य व्यंग्य सम्राट मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य ,नेपाल जेसिस बर्ष २०२१ का महासचिब सिनेटर बिकाश मानन्धर तथा नेपाल जेसिस २०२१ को एरिया सी का कार्यकारी उपाध्यक्ष शिब प्रसाद भूसालको आतिथ्यमा २०० जना […]

Read More

कोरोना महामारीका कारण गएको चैत ११ गतेबाट बन्द गरिएका सबै क्षेत्र खुल्ला गरिने भएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले चैतमा बन्द गरिएका सबै क्षेत्र खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको हो। मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाइँले विद्यालय, सिनेमा हल, जिमलागयत सबै क्षेत्र खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय […]

Read More

 कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन्। शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेलगायतले विद्यालय सञ्चालन भएको या नभएको अवस्थामा पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिन नसकिए उनीहरुको स्वास्थ्य जीवन र असल सिकाइमा नकारात्मक […]

Read More

कोरोना भाइरसको सङ्क्रमणपछि सञ्चालन गरिएको वैकल्पिक विधिको पठनपाठनमा छुटेका विद्यार्थीलाई शैक्षिक पठनपाठनमा जोड्न नसकिए विद्यार्थीको कक्षा छोड्ने दर भयावह हुने प्रवृत्ति देखिएको छ । यो अवस्थामा स्थानीय सरकार, शिक्षक, विद्यालयले पहलकदमी नलिने हो भने विद्यालय जाने उमेर समूहका झन्डै आधाजसो विद्यार्थी कक्षाबाहिरै हुने खतरा शिक्षा क्षेत्रकै व्यक्तिले औँल्याएका छन । भौतिक कक्षा नचलाएसम्म समस्यारानीपोखरीस्थित संस्कृत […]

Read More

 नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को  राष्ट्रिय  उपाध्यक्ष पदका लागि  लागि मनोहरा जेसिजकि रजनी थापा बिजयी भएकी छिन ।वुधवार देखि रूपन्देहीको भलवारी जेसिजको  आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट १२ सय  ३६ मत सहित बिजयी भएकी हुन्।  महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि भलबारीमा  भेला भएका थिए । बुधबार देखि भलबारीमा  सुरू भएको […]

Read More

तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए । कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ । विद्यालयको पठनपाठनलाई नियमित […]

Read More
1 2 3 18