Tuesday, April 20, 2021

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुईजनाको मृत्यु भएको हो । कोहलपुर नगरपालिका-२ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र  ७७ वर्षीय पुरुषको राति ९ बजे  मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

Read More

नेपालमा आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाइँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन लागिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले आजदेखि ११ […]

Read More

गत २४ घण्टामा १ हजार २ सय २७ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। यस्तै ८ जनाले गएको २४ घण्टामा कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा ५ सय ५ जना कोरोनाका संक्रमित थपिएका हुन्। प्रदेश १ मा ६४ जना, प्रदेश २ मा ८० जना, बागमतिमा काठमाडौंसहित ६ […]

Read More

सरकारले मङ्गलबारदेखि कोभिड-१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड-१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख […]

Read More
narendra modi

भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु घोषणा गरेका हुन् । सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।

Read More

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अथ्यांक सार्वजनिक गर्दै करिब ६ हजारको परीक्षण गरिएकोमा १०९६ जना संक्रमित पुष्टि भएको बताए। उनका अनुसार ५०८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण देखिएको थियो भने ६९९ जनाको एन्टिजेन परीक्षण […]

Read More

भारतमा गएको २४ घण्टामा २ लाख ६१ हजार ५ सय कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोही अवधिमा त्यहाँ १५ सय १ व्यक्तिको मृत्यु भएको छ। भारतमा दैनिक दुई लाखभन्दा बढीको दरले कोरोना संक्रमितहरु थपिन थालेका हुन्। शनिबार पनि त्यहाँ २ लाखभन्दा बढी कोरोना संक्रमति थपिएका थिए। कोरोना संक्रमतिहरु तीव्र गतिमा बढीरहँदा यसको […]

Read More

बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो। त्यसको […]

Read More

कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि सुरु भएको भन्दै सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनले पछिल्लो समय सक्रिय संक्रमितको संख्या पनि बढेको सुनाउँदै सबैले आवश्यक सचेतता अपनाउनुपर्ने बताएका हुन् । हिजो विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । […]

Read More
1 2 3 72