Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’को पहिलो अडिसनमा उत्साहजनक सहभागिता

admin

एमाजोन ईन्टरटेन्मेन्टले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’ को आयोजना हुनेभएको छ । कमलादी स्थित सि डब्लु रेस्टुरेन्टमा प्रतियोगिताको पहिलो अडिसन पनि सम्पन्न भएको छ । प्रतिस्पर्धाको लागि आएका प्रतिष्पर्धीलाई व्यक्तित्व विकास, नेतृत्व विकास, प्रभावकारी वत्तृत्वकला, मानवधिकार, र्याम्पम फोटोसुट लगायात विभिन्न शिषर्कमा प्रशिक्षण प्रदान गरिनेछ।
विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस् प्रतियोगितामा भाग लिन इच्छुकहरुले मंशिर ८ गते सम्म फर्म भरिसक्नु पर्ने पनि आयोजक संस्था एमाजोन ईन्टरटेनमेन्ट ले बताएको छ ।
फर्म आर्टिस्ट नेपालको कार्यालय , सि वब्लु रेस्टुरेन्ट , एमाजोन ईन्टरटेन्मेन्टको कार्यालय लगायतका स्थानमा उपलब्ध हुनेछ । ईच्छुकले ९८४१ ९१५७०१ मा संपर्क गरी प्रतियोगिताको बारेमा थप जानकारी लिन सकिने आयोजकले बताएका छन ।

प्रतिस्पर्धाको लागि आएका प्रतिष्पर्धीलाई व्यक्तित्व विकास, नेतृत्व विकास, प्रभावकारी वत्तृत्वकला, मानवधिकार, र्याम्पम फोटोसुट लगायात विभिन्न शिषर्कमा प्रशिक्षण प्रदान गरिनेछ।
विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउन सकिने आयोजकको दाबी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको