Logo
01 Feb 2023    १८ माघ २०७९, बुधबार

ताजा खबर

विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ भारतबाट बढेर आयो इन्धनको भाउ माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित खेर जाँदै ४० लाख ‘डोज’ खोप सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’को पहिलो अडिसनमा उत्साहजनक सहभागिता

admin

एमाजोन ईन्टरटेन्मेन्टले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’ को आयोजना हुनेभएको छ । कमलादी स्थित सि डब्लु रेस्टुरेन्टमा प्रतियोगिताको पहिलो अडिसन पनि सम्पन्न भएको छ । प्रतिस्पर्धाको लागि आएका प्रतिष्पर्धीलाई व्यक्तित्व विकास, नेतृत्व विकास, प्रभावकारी वत्तृत्वकला, मानवधिकार, र्याम्पम फोटोसुट लगायात विभिन्न शिषर्कमा प्रशिक्षण प्रदान गरिनेछ।
विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस् प्रतियोगितामा भाग लिन इच्छुकहरुले मंशिर ८ गते सम्म फर्म भरिसक्नु पर्ने पनि आयोजक संस्था एमाजोन ईन्टरटेनमेन्ट ले बताएको छ ।
फर्म आर्टिस्ट नेपालको कार्यालय , सि वब्लु रेस्टुरेन्ट , एमाजोन ईन्टरटेन्मेन्टको कार्यालय लगायतका स्थानमा उपलब्ध हुनेछ । ईच्छुकले ९८४१ ९१५७०१ मा संपर्क गरी प्रतियोगिताको बारेमा थप जानकारी लिन सकिने आयोजकले बताएका छन ।

प्रतिस्पर्धाको लागि आएका प्रतिष्पर्धीलाई व्यक्तित्व विकास, नेतृत्व विकास, प्रभावकारी वत्तृत्वकला, मानवधिकार, र्याम्पम फोटोसुट लगायात विभिन्न शिषर्कमा प्रशिक्षण प्रदान गरिनेछ।
विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउन सकिने आयोजकको दाबी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको