Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त देउवा, कोइरालासहित कांग्रेस नेताहरू जुटे छलफलमा ‘एकताविरुद्धका गतिविधि स्वीकार्य छैनन्’: कार्यवाहक सभापति खड्का

कोरियोग्राफर तथा मोडेल हिमानी सुब्बाको बर्थडे पार्टीमा यस्तो देखियो

admin

थुप्रै ब्युटी प्याजेन्ट तथा र्याम्प शोको कोरियोग्राफी गरिसकेकी हिमानी सुब्बा तुम्बाहाम्फेले आफ्नो जन्मदिन सि वब्लु रेस्टुरेन्टमा सेलिब्रेट गरिन । उनको जन्मदिनको अवसरमा अमेजन इन्टरटेनमेन्टका ईभेन्ट म्यानेजर कमल खतिवडाले उनलाई सरप्राइज दिन बोलाउदैं केक काट्न लगाए । आफ्नो जन्मदिन आफ्ना प्रसंसक र शुभेच्छुकहरुले आयोजना गरिदिएपछि हिमानी पनि निकै हौसिइन् ।

सन्२०११मै मिस परीको उपाधि जितेर मोडलको रुपमा रूपमा सक्रिय हुँदै सफल एबं ब्यबसायिक कोरियोग्राफरका रुपमा स्थापित भईसकेकी हिमानीले बर्थडेपार्टीमा आफ्नो उमेर भने सार्बजनीक गरिनन।थुप्रै ब्युटी प्याजेन्टका बिजेताहरु सहभागी भएको उनको बर्थडे सेलिब्रेसनमा मिसेस क्यापिटल क्वीन नेपालको तेर्श्रो सिजन र मिस एन्ड मिसेस धादिङको तयारी गर्दै गरेको पनि बताईन।

अमेजन इन्टरटेनमेन्टमार्फत आयोजना हुने दुबै प्रतियोगिताको ईभेन्ट म्यानेजमेन्ट कमल खतिवडाले गरिरहेकाछन भने कोरियोग्राफी हिमानीले गरिरहेकी छिन्।

वर्षमा डेड दर्जनभन्दा बढि सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरिरहेकी तथा देउरालीको दुई थुंगा फूलसहित आधादर्जन नाटकमा अभिनय गरिसकेकी हिमानीलाई हाम्रो पनि जन्मदिनको शुभकामना।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको