Logo
01 Feb 2023    १८ माघ २०७९, बुधबार

ताजा खबर

विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ भारतबाट बढेर आयो इन्धनको भाउ माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित खेर जाँदै ४० लाख ‘डोज’ खोप सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

गायक तथा संगितकार सुरेन्द्रको नयां गितको म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं : लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको यो प्यारो बर्दियाको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द सावित्रि गौतमको रहेको छ ।
बर्दियामा नै गएर छायांकन गरिएको यस गीतको भिडियोमा त्यहाँको रमणीय दृश्यहरु देख्न सकिन्छ । अमृत सुनुवारको छायांकन र निर्देशन रहेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन । गायक श्रेष्ठले नै भिडियोमा अभिनय गरेका छन् । गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ ।

भिडियो :

Surendra shrestha

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको