Logo
18 May 2024    ५ जेष्ठ २०८१, शनिबार

ताजा खबर

‘लेनडाँडा’ सुरुङमार्ग ‘ब्रेक थ्रु’ चार एसएसपी डिआइजी बढुवामा सिफारिस इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जा केही सहज

गायक तथा संगितकार सुरेन्द्रको नयां गितको म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं : लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको यो प्यारो बर्दियाको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द सावित्रि गौतमको रहेको छ ।
बर्दियामा नै गएर छायांकन गरिएको यस गीतको भिडियोमा त्यहाँको रमणीय दृश्यहरु देख्न सकिन्छ । अमृत सुनुवारको छायांकन र निर्देशन रहेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन । गायक श्रेष्ठले नै भिडियोमा अभिनय गरेका छन् । गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ ।

भिडियो :

Surendra shrestha

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको