Logo
29 Apr 2024    १७ बैशाख २०८१, सोमबार

ताजा खबर

दुईटा नागरिकता लिएको छैन : कैलाश सिरोहिया चीनसँगका १४ नाका चाँडै सञ्चालनमा ल्याउँछौं : परराष्ट्र मन्त्री श्रेष्ठ अखिल (क्रान्तिकारी) नेशनल ल कलेज कमिटीको अध्यक्षमा सुवास अधिकारी झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता उपराष्ट्रपति यादवसँग नेपालका लागि भियतनामका राजदूत न्हुएन थानद्वारा भेटवार्ता

महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित

Reporter

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायको नाम अनुमोदन गरेको छ ।  समितिको मंगलबार बसेको बैठकले संसदीय सुनुवाईपछि रायको नाम सर्बसम्मतले अनुमोदन गरेको हो ।

महालेखापरिक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको