Logo
18 May 2024    ५ जेष्ठ २०८१, शनिबार

ताजा खबर

‘लेनडाँडा’ सुरुङमार्ग ‘ब्रेक थ्रु’ चार एसएसपी डिआइजी बढुवामा सिफारिस इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जा केही सहज

काँग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय

Reporter

 जिल्ला अदालत रौतहटले काँग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको तहसिलदार
दुर्गाबहादुर कार्कीले जानकारी दिए ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको कार्कीले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको