Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘लेनडाँडा’ सुरुङमार्ग ‘ब्रेक थ्रु’ चार एसएसपी डिआइजी बढुवामा सिफारिस इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जा केही सहज

विद्यालय समयमा शिक्षकलाई अन्य कार्यमा नलगाउन महानगरको निर्देशन

Reporter

काठमाडौं महानगरपालिकाले समाुदायिक विद्यालयहरुले आफ्ना कार्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठन प्रभावित हुनेगरी अन्य कार्यमा नलगाउन निर्देशन दिएकाे छ ।

महानगरले सूचना जारी गर्दै पठनपाठन प्रभावित हुनेगरी विद्यालय समयभित्र एसईईको उत्तपूस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्यहरुमा शिक्षकहरुलाई नपठाउन निर्देशन गरेको हाे ।

महागनरको शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले सूचना जारी गर्दै विद्यालयहरुलाई यस्तो निर्देशन दिएकी हुन् ।

विद्यालयको नियमित पठनपाठन प्रभावित हुनेगरी अन्यत्र कार्यमा संलग्न नहुन महानगरले सचेत गराएको छ । अन्यथा प्रचलित कानूनबमोजिम कारबाही हुने पनि महानगरले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको