२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

बिहिवार, चैत्र १९ २०८२१०:५०

पूर्वयुवराज पारस शाह अस्पतालमा भर्ना भएका छन् । बिहीबार (चैत १९) बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

नियमित जाँचका निम्ति उनलाई अस्पतालमा भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij