२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

Update: कांग्रेस महाधिवेशन १३३० मत गणना हुँदा कसले कति मत पाए ?

आइतवार, आश्विन २५ २०८३०९:३९

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

पार्टी सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका छन् ।

अहिले उपसभापति खुला दुई पद, समावेशी एक पद तथा महामन्त्री खुला दुई र समावेशी एक पदका लागि मतगणना भइरहेको छ । हालसम्म १३३० मतगणना भएको नेपाली कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ ।

१३३० मत गणना हुँदा उमेदवारले ल्याएको मत संख्या यस्तो छ ।

केन्द्रीय उपसभापति (खुला)उमेदवार 

डा. चन्द्रकान्त भण्डारी ६७९

ई. मधु आचार्य ३९३

गोविन्द भट्टराई ३४५

सुरेन्द्रराज पाण्डे ३३७

दीपक गिरी २६४

धनराज गुरुङ २४०

प्रा.डा. चन्द्र मोहन यादव १३८

उपसभापति (समावेशी)उमेदवार 

विनोद कुमार चौधरी ३८२

जीवन परियार ३३०

फरमुल्लाह मंसुर १९०

सीता गुरुङ १७०

रंजीत कर्ण १०७

महामन्त्री (खुला)उमेदवार 

प्रदीप पौडेल ७८८

अमरसिंह पुन मगर ४७८

उदय शम्शेर राणा ४५६

डा. सुनिलकुमार शर्मा ३२५

गुरुराज घिमिरे १९७

नैन सिंह महर १४८

शंकर तिवारी २०

डा. सन्तोष उपाध्याय १८

महामन्त्री (महिला)उमेदवार 

डा. डिला संग्रौला (पन्त) ५८३

महालक्ष्मी उपाध्याय (डिना) ५५७

रीता खनाल १५३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij