२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

बूढीगण्डकीमा भीषण बाढी : जगत र पन्देरीका दुई बस्तीमा पूर्ण क्षति

आइतवार, आश्विन २५ २०८३०९:४४

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले जगत र पन्देरीका दुई बस्तीमा पूर्ण क्षति पुर्‍याएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार हालसम्म मानवीय क्षतिको सूचना प्राप्त भएको छैन।

बाढीले पशुधन, पुल तथा अन्य संरचनामा क्षति पुर्‍याएको छ।
आरुघाटमा नदीले खतरा तह पार गर्दै बहाव बढाइरहेकाले बाढी पूर्वानुमान महाशाखाले त्रिशूली दोभानसम्म नदी किनारमा नजान र उच्च स्थानमा बस्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij