Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

महादेव त्रिपाठीको चलचित्र ‘जोकर’को ‘म हुँ जोकर’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

admin

mahadev tripathi jadugar

काठमाडौं— २८, माघ ।

महादेव त्रिपाठीको निर्देशनमा रहेको फिल्म ‘जोकर’को नयाँ गीत ‘म हुँ जोकर’ सार्वजनिक भएको छ ।

गीतमा सुगम पोखरेलको शब्द संगीत र स्वर रहेको छ । गीतमा अभिनेता महादेव त्रिपाठी देखिएका छन् ।

फागुन ३ बाट प्रदर्शनमा आउँने फिल्ममा याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति रहेको छ । विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त निर्माणमा फिल्म तयार भएको हो ।

फिल्ममा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल ९जोगेन्द्र०, अन्जु थापा, नवराज श्रेष्ठ, मेरी बास्सैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, विशेष पन्त, सरु धिमाल, लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियोः


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको