२०८३, मंसिर ६ गते

शनिवार, मंसिर ६ गते २०८३

भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

शुक्रवार, मंसिर ५ २०८३०३:५६

नेपालले एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा भारत ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

शुक्रबार कतारको दोहास्थित वेस्ट इन्डिज अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जित्दै भारतलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

यो समूह ‘बी’को पहिलो खेल हो। यस समूहमा नेपाल, भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन्।

नेपालले समूह चरणको दोस्रो खेल नोभेम्बर २२ मा यूएईसँग खेल्नेछ। त्यस्तै, नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्ने तालिका छ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij