काठमाडौं । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भदौ १० मा हुने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिएका हुन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले सीमा सम्बन्धी विषयमा माग गरेको जवाफ दिन पनि रुलिङ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस