नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको नयाँ पुस्तक बनारसमा विमोचन गरिएको छ।
भारतको धार्मिक सहर वाराणसी (बनारस)मा आयोजना भइरहेको ‘बनारस लिट्रेचर फेस्टिभल’मा चौधरीको पुस्तक बलिउडका चर्चित अभिनेता अनुपम खेरले सार्वजनिक गरेका हुन्। चौधरीको यो पुस्तक उनको प्रेरणादायी जीवनकथामा आधारित छ।
चौधरीले पुस्तकको सारांश खुलाउँदै भनेका छन्, ‘यो नेपालमा जन्मिएको सपना पनि विश्वमञ्चमा उभिन सक्छ भन्ने प्रेरणादायी जीवनकथामा आधारित छ।’
लोकप्रिय समाचार

