२०८३, आश्विन ६ गते

मंगलवार, आश्विन ६ गते २०८३

सदाम र श्रृष्टिको ‘काजू किसमिश’ (भिडियो)

मंगलवार, चैत्र १० २०८२०९:२१

काठमाडौं १० चैत्र । भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका गोलु डी र श्रृष्टिको स्वरमा ‘काजू किसमिश.’ बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द, सांज देवा, संगीत नाजिश, संगीत संगोजन गोलु डीको रहेको छ ।

सप्तरंगी फिल्मको ब्यानरका लागि एम.डी. हुसेन मिर्नाता रहेको रोमान्टिक गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र संगम शर्माको अभिनय रहेको छ ।

भिडियोमा कोरियोग्राफर सुरेश पाण्डे, छायाँकार महाफुज अन्सारी, सम्पादक सुवास देवकोटा, निर्देशन रमेश बोगटीको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij