Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

अमेरिकी डलरको मूल्य बढ्यो राष्ट्रियसभाको अधिवेशन आजदेखि ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका

आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

Reporter

नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहका उपसभापति पूर्णबहादुर खड्का आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने बताएका छन् ।

शुक्रबार साँझ आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि आयोग परिसर पुगेर उनले यस्तो बताएका हुन् ।

उनले आयोगको निर्णय आफूहरूलाई मान्य नहुने बताए । वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उनले बताए । उनले सबै सेटिङमा भएको समेत बताएका छन् ।

प्रक्रियागत रूपमा षड्यन्त्रपूर्ण रहेको बताउँदै उनले आयोगको निर्णय काँग्रेसको विधान विपरीत रहेको समेत बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको