Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

राज टाइगरको शब्द र बसन्ती लामाको संगीतमा ‘सम्झनाका पल’(भिडियो)

Reporter

नेपाली संगीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक भएको छ। गीतमा राज टाइगरको शब्द, बसन्ती लामाको संगीत र गायक बिबेक डोङको स्वर रहेको छ।

आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतलाई श्रोता–दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। गीतको Mixing/Mastering गोविन्द सोनी, Recording बिशाल योन्जन र Muurchhanga Studio मा सम्पन्न गरिएको हो। अडियो तथा भिडियो दुवैलाई Sadikshya Films ले प्रस्तुत गरेको हो।

भिडियो पक्षमा अमर ओलीको निर्देशन रहेको छ भने, सुर्य कुमार र रबिना कार्कीको अभिनय देख्न सकिन्छ। छायांकन ज्ञान कुमार कट्टेल, सम्पादन तथा रंग संयोजन पदम सुबेदी, मेकअप आर्टिस्ट मीरा लामा र पोस्ट–प्रोडक्सन Sadikshya Filmsले गरेको हो। यस गीतलाई सदिक्षा फिल्म्स युटुबमार्फत हेर्न सकिन्छ। संगीतप्रेमीहरूले गीतलाई जीवनका भावुक क्षण सम्झाउने सिर्जना भन्दै प्रशंसा गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको