Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा पहिलो अध्यादेश जारी

Reporter

काठमाडौं । अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गर्नुभएको छ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको अध्यादेश सार्वजनिक गरिएको हो।

यससँगै निर्वाचन आयोगलाई आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ। संसद् नभएको परिस्थितिमा अन्तरिम सरकारले अध्यादेशकै आधारमा कामकारबाही अघि बढाउनुपर्ने बाध्यता रहेको र सोहीअनुसार पहिलो अध्यादेश ल्याइएको जनाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको