Logo
30 Oct 2025    १४ कार्तिक २०८२, बिहीबार

ताजा खबर

रेशमलाल चौधरीको नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निवेदन बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध कारागारबाट रविको चार बुँदे सन्देश विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह ‘मोन्था’ चक्रवातको प्रभाव कायमै, ठाउँठाउँमा वर्षा

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय

Reporter

रकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन लागेसँगै ती रिक्त पद पूर्ति गर्न निर्वाचन हुने भएको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सो जानकारी दिएका छन्।

निर्वाचन आयोगले अब सरकारको निर्णयअनुसार निर्वाचन कार्यतालिका तय गर्ने तयारी गरेको छ। निर्वाचनमा प्रदेशहरूबाट प्रदेशसभा सदस्य र प्रमुख/उप–प्रमुखस्तरीय जनप्रतिनिधिहरू मतदाता हुने व्यवस्था छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको