Logo
18 Dec 2025    ३ पुष २०८२, बिहीबार

ताजा खबर

नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ, सरकार ढाल्नुपर्छ:केपी शर्मा ओली रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सिन्धुलीका हायुको शव लुभुको इनारमा फेला, हत्याको आशंका एमाले पदाधिकारीमा एक जना मात्रै महिला उम्मेदवार निर्वाचित मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति एमाले महाधिवेशन: बिहान ८ बजेबाट मतदान, ओली र पोखरेलबिच कडा टक्कर

एमाले पदाधिकारीमा एक जना मात्रै महिला उम्मेदवार निर्वाचित

Reporter

नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएका छन्।

एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन्। उनले १ हजार ५३० मत पाइन्।

एमाले सचिवमा २० जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा अर्याल दोस्रो नम्बरमा रहँदै सचिव निर्वाचित भएकी हुन्।

सचिवमा तीन जना महिलाले प्रतिस्पर्धा गरेका थिए। रचना खड्का र पेम्बा लामा पराजित भए। खड्काले ८७७ र पेम्बाले ४९३ मत पाइन्। एमाले सचिवमा १ हजार १०८ मत पाउनेसम्मका नौ उम्मेदवार निर्वाचित भएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको