Logo
24 Sep 2025    ८ आश्विन २०८२, बुधबार

ताजा खबर

पुराना दलका कार्यकर्ताविरुद्ध टिकटकमा ‘झोले ट्रेन्ड’ घुन्सा दुर्घट्नाको सम्झना ईश्वर थापाको ‘दशैंको टिका’(भिडियो) स्वास्थ्य मन्त्रालयको नेतृत्वमा डा. मदन पियाको सम्भावित भूमिका, स्वास्थ्य मन्त्रीका लागि उपयुक्त नाम अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा पहिलो अध्यादेश जारी राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी रायमाझी कारागार फर्किए

Reporter

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् ।

जेन जेड प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बताएको छ ।

रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी बन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदी बन्दी भागेका थिए । करिब आधाजसो कैदी बन्दी अहिले कारागार फर्किसकेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको