Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

ईश्वर थापाको ‘दशैंको टिका’(भिडियो)

Reporter

नेपाली चलचित्र क्षेत्रका निर्माता तथा अभिनेता ईश्वर थापा विदेशी भूमिमा रहेर पनि नेपाली कला संस्कृती संरक्षणमा सदैव सकृय रहदैआउनु हुने क्रममा नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर दशैं गीत ‘दशैंको टिका’ को भिडियो सार्वजनिक गर्नु भएको छ ।

सुदीप पाण्डेको शब्द, एडवर्ड थापाको स्वर रहेको गीतको भिडियोमा विष्णु ढकाल, लक्ष्मी ढकाल, दुर्गा दाहाल, अर्जुन सापकोटा, सुदीप पाण्डे, ईश्वर थापा लगायतको अभिनय रहेको छ । क्यानाडाको विन्ड्जरमा छायांकन गरिएको दशैैंको माहोलमा परिवारजनको भेटघारलाई भिडियोमा कैद गरिएको यसमा संगीत, एरेन्ज र मिक्स ईश्वर थापा, छायांकन र सम्पादन हेरुका लामा, निर्देशन ईश्वर थापाकै रहेको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको