Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड आज शुक्रवार सन्तोषी माता व्रत प्रभावले हुन्छ यस्तो लाभ: १६ शुक्रबार व्रतको महिमा र विधि

काठमाडौंको भीमसेनस्थान क्षेत्रमा आगलागी, ६ वटा घरमा क्षति

Reporter

काठमाडौंको भीमसेनस्थानमा आगलागी भएको छ । आज बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

परोपकार भीसेनस्थानस्थित एक कपडा गोदामबाट सुरु भएको आगोले वरपरका ६ घर ध्वस्त भएका छन् भने मन्दिरमा समेत आगो लागेको छ ।  दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको